February 5, 2020

आइसीसी क्रिकेट लिग टू : नेपाल ओमानसँग १८ रनले पराजित

माघ २२, काठमाडौँ । आइसीसी क्रिकेट वर्ल्ड कप लिग टु अन्तरगत एक दिवसीय खेलमा  नेपाल पराजित भएको छ । 

त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको हो ।  

ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालल ४६.५ ओभर खेलेर सबै विकेट गुमाउँदै मात्र १ सय ७९  रन जोड्नसक्यो।

यसअघि ओमानले पूरा ओभर खेल्दा ९ विकेट गुमाएर १ सय ९७ रन जोडेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।