श्री शाके १९३९ बि. स. २०७४ साल आश्विन २७ गते शुक्रबार इश्वी सन २०१७ अक्टोबर १३ तारीख कार्तिक कृष्ण पक्ष अष्टमी तिथी ०७: ५१ बजे सम्म पश्चात नवमी तिथी चन्दमा कर्कट राशिमा सूर्य दक्षीणायन शरद ऋतु, श्रीराधाष्टमी प्राकृतिक विपत्ति न्युनीकरण दिवस
मेष राशि : चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारीवारिक सम्बन्धमा सुधार आउनेछ । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला । बिलासीताका सामानको प्रयोगमा समय ब्यतित रहनेछ । परीश्रम अनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ ।
बृष राशि : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पराक्रम बृद्धि हुने छ । मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्रामा सामान्य झन्जट आउन सक्छ । मान्यजनको साथ छुट्नाले सामान्य चिन्ता सहनु पर्ला । प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि बृद्धि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ ।
मीथुन राशि : का, कि, कु, घ, ङ, छ, के, को, ह
साहित्य संगीत क्षेत्रमा रुचि जाग्ने छ । नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनु होला । आजको लगानि भोलिका निम्ति फाईदा जनक हुनेछ । स्वास्थ सम्बन्धी समास्याले सताउन सक्छ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जस आउन सक्छ ।
कर्कट राशि : हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पारिवारिक सुख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । आम्दानिका बिभिन्न स्रोतहरु फेला पर्ने छन । मनोरञ्जनका श्रोत्र र साधनका क्षेत्रमा सामान्य खर्च हुनसक्ला । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ ।
सिंह राशि : मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनमा चन्चलताले बास गर्नेछ । खर्च बढ्ने योग रहेको छ । बिश्वासिलो ब्यक्ति बाट धोकाहुनाले गरिरहेको काममा बिशेष झमेला पर्न सक्छ । कुराकाट्ने ब्यक्तिहरुको कारण सामान्य चिन्ता बढ्न सक्छ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ ।
कन्या राशि : टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पारीवरिक शुःख प््राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ
तुला राशि : र, रि, रु, रे, रो, ता, ति, तु, ते
दिन मनोरञ्जनपुर्ण ब्यतित रहनेछ । पुराना मित्रहरु सगँको भेटले मनमा उत्साहा जाग्नेछ । मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा मिल्ने छ । श्रम परीश्रमको राम्रो कदर हुने समय रहेको छ । सबारी साधन को प्रयोगमा ध्यान दिनु होला । यात्रामा सामान्य झन्झट रहन सक्छ ।
बृश्चिक राशि : तो, ना, नि, नु, ने, नो, या, यि, यु
लगानिको क्षेत्रमा सजग रहनु पर्ने दिन रहेको छ । दाजु भाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेकोछ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । अपरीपक्क निर्णयले तपाई लाई गलत साबित गर्न सक्नेछ ।
धनु राशि : ये , यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थ सम्बन्धी समस्याले सताउनसक्नेछ । तपाईको बोलिको खराब अशर देखापर्नेछ । साझेदारी काममा भने मनग्य लाभ प्राप्त हुनेछ । भोजभतेरमा सरीक हुने अबशर प्राप्त रहनेछ । सामान्य स्थान्तरणका कारण कार्य क्षेत्रमा साधारण झन्झट ब्यर्होनु पर्नेछ । कुराकाट्ने ब्यक्तिहरु बाट बच्नु पर्नेछ ।
मकर राशि : भो , ज, जि, खि, खु, खे, खो, गा, गि
मानसिक चन्चलताले सताउन सक्नेछ । सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्नेछ । बिलासीताका सामानको प्रयोगमा समय ब्यतित रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला ।
कुम्भ राशि : गु , गे, गो, सा, सि, सु, से, सो, द
प्रतिस्पर्धामा उत्रन तपाईको समय ले त्यति साथ दिने छैन । खुट्टा तान्ने ब्यक्तिहरु बाट बच्नु पर्ने समय रहेको छ । प्रेम सम्बन्धमा केहि सुधार आउने छ । ब्यापार ब्यवसायको निम्ति राम्रो समय रहेको छ । मित्रजनहरु बाट साथ सहयोग प्राप्त हुनाले मनमा प्रशन्नता छाउनेछ ।
मिन राशि : दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मनोरञ्जन तथा भोगबिलासको क्षेत्रमा मन जानेछ । सन्तान सुख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका
पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा
कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग
असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की
दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि
काठमाडौँ, भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द