अष्ट्रेलियाले ४–० ले जित्यो एसेस

काठमाडौं, पुस २४ – पाँचौ तथा अन्तिम टेष्टमा इंगल्याण्डलाई १ इनिङ्स र १२३ रनले पराजित गर्दै घरेलु टोली अष्ट्रेलियाले एसेस सिरिज ४–० ले जितेको छ । सुरुका तीन टेष्टमै जित हात पार्दै सिरिज आफ्नो पक्षमा पारिसकेको अष्ट्रेलियाले चौथो टेष्ट बराबरी खेलेको थियो ।astreliyaपहिलो इनिङ्समै ३०३ रनले पछि परेको इंङल्याण्डले इनिङ्स अन्तरको हार टार्न दोस्रो इनिङ्सका त्यति नै रन बनाउनुपर्ने थियो । तर इंगल्याण्डले दोस्रो इनिङ्समा १८० रन मात्र बनाउन सकेपछि घरेलु टोलीले फराकिलो जित हात पारेको हो ।

सिरिज ४–० ले जितेपछि अष्ट्रेलिया टेष्ट वरियतामा दुई स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लेको छ भने तेस्रो स्थानको इंगल्याण्ड पाँचौमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले