अष्ट्रेलियन क्रिकेटर वार्नरलाई फेरि ठूलो झट्का

 बल टेम्परिङमा दोषी पाइएपछि १ वर्षको लागि खेल्न प्रतिबन्ध लगाइएको अस्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरको जीवनमा फेरि ठूलो बज्रापात परेको छ । वार्नरकी पत्नी केन्डिसले हालै बल टेम्पिरिङ विवादपछि आफूले पेटमा हुर्किरहेको बच्चा गुमाएको बताएकी छिन् । टेम्परिङ विवादकै कारण आफूलाई नराम्रो झट्का लाग्दा गर्भपतन भएको उनले बताएकी छिन् । 

प्रतिबन्धको_२_महिनापछि_डेभिड_वार्नरको_जीवनमा_फेरि_बज्रपात,_लुटियो_सबै_खुसी2636

अस्ट्रेलियाको ‘वुमन्स’ साप्ताहिकसँग कुराकानी गर्दै केन्डिसले भनेकी छिन् ‘बल टेम्परिङ विवादमा वार्नरले माफी मागेको केही दिनमै मेरो अत्याधिक रक्तस्राव भयो । मैले रुँदै डेभिडलाई बोलाएँ । हामीले बुझिसकेका थियौं हाम्रो हुनेवाला बच्चा अब यो संसारमा आउनेवाला थिएन । हामी एक अकर्धालाई अंगालो हालेर रोयौं ।’केन्डिसको खmोसापछि वार्नरले पनि सामाजिक संजालमा एउटा पोस्ट लेख्दै पत्नीको साहसको सम्मान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति