त्यसो त उडन्त तस्तरी एवं एलियनको बारेमा खास रहस्य खोतलिएकै छैन । यो वास्तविकता हो वा भ्रम, त्यसबारे पनि अझै स्पष्ट छैन । यद्यपि बेलाबखत यिनै बिषयले हंगामा मच्याउँछ । जस्तो कि, हालै अर्जेन्टिनाको जंगलमा प्रहरीले एलियनसँग साक्षतकार गरेको खबरले सनसनी मच्याएको छ ।
एक प्रहरी अफिसरका अनुसार घना जंगलको मध्यतिर पुगेपछि एक छायाँ देखा परे, त्यो पूर्ण रुपमा एलियन जस्तै थियो । त्यहाँ गस्तीमा रहेका प्रहरीहरु डराए । उक्त जंगलमा अनौठो घटनाहरु हुन थालेको सूचनाको आधारमा प्रहरी पुगेको थियो, खोजतलासको लागि । जब प्रहरीले जंगलमा खोजतलास सुरु गरे, अनौठो छायाँ देखा पर्यो । यहि समय एक प्रहरीले आफ्नो क्यामेरा अन गरे, जसमा अनौठो छायाँ स्पष्टसँग देखियो । त्यो दुरुस्तै एलियन जस्तै रहेको उनीहरुको दावी छ ।
सबैभन्दा पहिला बच्चाले देखेका थिए
पार्कको नजिक बस्ने केहि बच्चाले उक्त दृश्य देखेको दावी गरेका छन् । बच्चाका अनुसार जंगलमा उनीहरुले त्यही छायाँ देखे र डरले भागे । त्यसपछि नै प्रहरीले उक्त क्षेत्रमा खोजतलास गरेको थियो ।
युएफओका शोधकर्ता म्यालकोलम रबिन्सनले यस घटनापछि भनेका छन्, अब यो घटनापछि हामीले विश्वास गर्नैपर्छ । मलाई पूर्ण विश्वास छ कि, एलियन धर्तीमा आइरहेका छन् । पछिललो घटना त्यसैको प्रमाण हो ।’
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने
पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार
माघ १०,बैतडी। श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर
काठमाडौँ, पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं