२३ असोज, इरान (एजेन्सी) : इरानको इश्लामिक रिभोलुसन गार्ड कर्प (आइआरजिसी)ले यदि संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध नयाँ प्रतिवन्ध लगाउने हो भने यसको नराम्रो असर वासिङ्टनलाई पर्ने चेतावनी दिएको छ ।
आइआरजिसी कमाण्डरलाई उद्धृत गर्दै आइतबार इरानी राज्य सञ्चालित समाचार संस्थाले यदि इरानमाथि नयाँ प्रतिबन्ध लगाउने हो भने उनीहरूले अमेरिकी क्षेत्रीय सैन्य आधार शिविरलाई इरानी क्षेप्यास्त्रले नभेट्ने स्थानमा स्थानान्तरण गर्नुपर्नेछ ।
जफारीले अमेरिकी सरकारलाई चेतावनी दिँदै भनेको छ इरानमाथि नयाँ प्रतिबन्ध लगाउनु अमेरिकाका लागि खतरनाक परिणामको सामना गर्नुतुल्य हुन्छ । अमेरिकी प्रशासनको इरानसँग अमेरिका लगायत विश्व शक्ति राष्ट्रले सन् २०१५ मा गरेको आणविक सम्झौताबाट फिर्ता आउने सम्भावित अमेरिकी एकतर्फी निर्णय उसकै हितविपरित हुने इरानले जनाएको छ ।
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,
बेइजिङ, असोज ८ गते । चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण