August 13, 2019

अमेरिकाले भिसा दिएन, सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न नपाउने

 

काठमाडौं, २८ साउन । युवा क्रिकेटर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग खेल्न नपाउने भएका छन् । उक्त खेल खेल्नका लागि नेपाल स्थित अमेरिका दूताबासमा भिसा आवेदन दिएका सन्दीपको भिसा अस्वीकृत भएको छ ।

अमेरिकाले भिसा नदिएको पुष्टि गर्दै सन्दीपले प्रधानमन्त्री कार्यालयलाई मेन्सन गर्दै ट्वीट गरेका छन्, ‘‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु ।’

२०१६ पछि धेरै अन्तर्राष्ट्रिय खेलका लागि विश्वका विभिन्न देश पुगेका सन्दीपले अमेरिकाले भिसा नदिँदा आश्चर्यचकित भएको बताएका छन् ।

Sandeep Lamichhane

 

@IamSandeep25

 
 

Today I visited @USEmbassyNepal to get the visa of USA for the upcoming @CPL 2019 tournament. Being a National Cricket Player representing my country in the various leagues since 2016 around the world, i got big surprise to see my visa got rejected. @PM_Nepal @USAmbNepal

 
543 people are talking about this
 
 

Sandeep Lamichhane

 

@IamSandeep25

 

Today I visited @USEmbassyNepal to get the visa of USA for the upcoming @CPL 2019 tournament. Being a National Cricket Player representing my country in the various leagues since 2016 around the world, i got big surprise to see my visa got rejected. @PM_Nepal @USAmbNepal

Sandeep Lamichhane

 

@IamSandeep25

 

I was smiling and i was literally speechless to see all this, having all the proper documents i got this surprise. Being a sportsperson, its gonna be a bit hard for me to go and participate in @CPL for @BIMTridents @hello_sarkar @PradeepgyawaliK @MofaNepal

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

श्रममन्त्रालय र वैदेशिक रोजगार प्रर्वधनबोर्डका विरुद्ध जिफन्टले गर्यो प्रतिरोधि अभियानको घोषणा

माघ २९, काठमाण्डौ । नेपाल ट्रेड युनियन महासँघ(जिफन्ट) ले नेपाल सरकारले वैदेशिक रोजगारलाई व्यवस्थित गर्ने

विद्यार्थीले घरैबाट ट्रान्सक्रिप्ट पाउने व्यवस्था शुरु

पुस २९,काठमाडौँ । अब त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले प्रवाह गर्ने सेवामा सुधार

श्रमिकका छोराले डाक्टर पढ्ने छात्रबृत्ति पाएपनि खानबस्न समस्या

माघ १०,बैतडी।  श्रमिकका छोराले एमबिबिएस पढ्न पूर्ण छात्रवृत्तिमा नाम निकालेपछि खुसीयालीसँगै बिहान बेलुकी के खाएर

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं