अमिताभ र आमिरको ‘ठग्स अफ हिन्दुस्तानको ट्रेलर सार्वजनिक (भिडियो)

सिनेमा ठग्स अफ हिन्दुस्थानको ट्रेलेर सार्वजनिक भएको छ। सधै फरक गर्न रुचाउँने आमिरको यो सिनेमा उनी ठगको भूमिकामा प्रस्तुत भएका छन्।

सिनेमाको ट्रेलेरमा देखाए अनुसार १९७५ मा इस्ट इन्डिया कम्पनी व्यापार गर्न आएर भारतमा हुकुम चलाउन थालेपछि कोही मानिसहरु उनीहरुका गुलाम हुन इन्कार गर्दैछन्। सोही कुराको विरोधमा अमिताभ, फातिमा उत्रन्छन्। उनीहरुलाई हराउँन अङग्रेजहरुले आमिर खानलाई प्रयोग गरेको देखाइएको छ।

विजयकृष्ण आचार्यले निर्देशन गरेको सिनेमालाई यस राज फ्लिम्सले निर्माण गरेको हो भने सिनेमामा पहिलो चोटी आमिर खान र अमिताभ बच्चनलाई एक साथ देख्न सकिन्छ।

सिनेमामा अमिताभ बच्चन, आमिर खान, कट्रिना केफ, फतिमा सना लगायत कलाकारको अभिनय रहेको छ। सिनेमा यही नोभेम्भर ८ मा रिलिज हुँदै छ।

८  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं