अब चन्द्रमामै बच्चा उत्पादन

un-titel-768x499

विज्ञान जगतमा हरेक दिन नयाँ नयाँ खोज अनुसन्धान भैरहन्छन् । यसपटक वैज्ञानिकहरुले यस्तो आविष्कार गरेका छन् की जसका बारेमा सुन्दैमा तपाइँ आश्चर्यमा पर्नुहुनेछ ।

यहाँ पृथ्वीमै बाँच्न मुस्किल भैरहेको छ अनेक कारणले गर्दा । त्यसैले चन्द्रमामा घर गृहस्थी बसाल्ने योजना दुनियामा बनिरहेका छन् । ती मध्ये कतिपय दिवास्वप्न होलान् त कतिपयले पूरा गरेरै छाड्लान्, त्यो आफ्नो ठाउँमा छ ।

 

अब अन्तरीक्षमै बच्चा जन्माउने योजना समेत अघि सारिएको छ । चन्द्रमामा समेत मानिसको शुक्रकिट स्टोर गरेर सन्तान उत्पादन गर्न सकिने ठहर वैज्ञानिकहरुले गरेका छन् ।

जापानी वैज्ञानिकहरुले अन्तरीक्षको वातावरणमा स्टोर गरिएका ड्राइ फ्रिज्ड शुक्रकिटबाट स्वस्थ मुसा पैदा गर्न सफल भएका छन् ।

चन्द्रमामा शुक्रकिट बैंक

यस सफल प्रयोग पश्चात पृथ्वीभन्दा बाहिर समेत शुक्रकिटको प्रयोग गर्न सकिने कुरा सम्भव देखिएको छ । अन्तरीक्षमा आफै जिवित रहन असम्भव हुन्छ ।

अन्तराष्ट्रिय अन्तरीक्ष स्टेसनमा पृथ्वीको तुलनामा १ सय गुणा धेरै विकिरण हुन्छ । मुसाको पि|mज गरिएको ड्राइ शुक्रकिटको नमूना स्पेस स्टेशनमा नौ महिना सम्म स्टोर गरिएको थियो, त्यसपछि त्यसलाई पृथ्वीमा एक खास तापक्रममा राखियो ।

त्यसपछि उक्त शुक्रकिटबाट मुसाको डिम्बमा शेचन गराएर स्वस्थ मुसाको जन्म गराइयो ।

पृथ्वी र अन्तरीक्षबीचको यात्राका क्रममा मुसाको शुक्रकिटको डिएनएमा केही असर पुरगको थियो । तरपनि मुसा स्वस्थ नै जन्मिए ।

मुसाको जस्तै गरी मानिसको शुक्रकिट समेत अन्तरीक्ष तथा चन्द्रमामा समेत पि|mज्ड गरेर प्रजनन गराउन सकिने ठम्याई वैज्ञानिकहरुको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको