अब गर्मी छल्न कुन-कुन फलफूल खाने ?

नेपालमा गर्मी मौसम सुरु भएको छ । यो गर्मी महिनामा पाइने फलहरूको स्वादिला मात्र नभएर स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ, साथै चिसो र ताजा महसुस गराउन पनि यस्ता फलहरूले मद्दत गर्दछन् । यसले स्वास्थ्य समस्याबाट पनि बचाउन एकदमै मद्दत गर्दछ । 

summer-fruitखरबुजा ः यसले केवल शरीरमा पानीको मात्रालाई नियन्त्रित नराखी भिटामिन ए, बी, सी, म्याग्नेसियम, सोडियम तथा पोटासियम जस्ता तत्वहरू शरीरलाई भरपुरमात्रामा दिने गदर्छ । यसले खराब कोलेस्ट्रोललाई बढ्न नदिनुका साथसाथै तौल घटाउन पनि मद्दत गर्दछ । मुटुका रोगीहरूका लागि यो विशेष फाइदाजनक छ । अनुहारको रोगहरूका लागि एवं गर्मी हटाउन यसलाई उपयुक्त फल मानिन्छ । 

जामुन ः यसले युरिनमा चिनीको मात्रालाई कम गर्दछ । प्यास मेटाउनका साथसाथै यसले शरीरलाई एन्टीअक्सिडेन्ट दिने गर्दछ । जसले शरीरमा प्रतिरक्षा प्रणाली मजबुत बनाउन र गर्मी हटाउन मद्दत गर्दछ । 

लिचि ः गर्मी महिनामा विशेषगरी लिची बजारमा प्राप्त गर्न सकिन्छ । यसको स्वादको साथसाथै फाइदा पनि उत्तिकै छ । यसले उपयुक्त मात्रा शरीरमा पानीको मात्रालाई पूर्ति गर्दछ । यसका साथसाथै यसमा ग्लूकोजको मात्रा भरपुर प्राप्त गर्न सकिने हुँदा थकाइलाई टाढा भगाउँदछ । 

आँप ः यसलाई पनि गर्मी हटाउन र पर्याप्त मात्रामा तरल पदार्थ प्राप्त गर्न मद्दत गर्दछ ।

यसले शरीरबाट गर्मी हटाउन मद्दत गर्दछ । यो एकदमै पाचनयोग्य छ जसले यसको अधिकतम प्रयोग शरीरका लागि फाइदाजनक हुन्छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र

संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय : प्रधानमन्त्री

 मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा