अनौठो जापानी ओछ्यान जहाँ सुतेपछि उठ्नै पर्दैन (फोटोकथा)

विज्ञान र प्रविधिको विकासले संसारमा अनौठा वस्तुहरुको निर्माण भइरहेको छ । यस्ताजापानी ओछ्यानहरु, कतिपयले हामीलाई दौडाइरहन्छ, कतिपयले सुतेपछि उठ्नै मन लाग्दैन । कसरी ?

जापानमा यस्तै एउटा अनौठो नयाँ ओछ्यान बनाइएको छ, जसमा सुतेपछि उठ्नै मन लाग्दैन । कोतात्सु नाम गरेको उक्त ओछ्यानमा नै टेबलको व्यवस्था गरिएको छ, जहाँ ब्ल्यांकेटमुनि हिटरको पनि व्यवस्था छ । सबै प्रकारले सुविधा सम्पन्न उक्त ओछ्यान कस्तो छ त ? हेरौं केही तस्बिरहरु :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको