December 3, 2019

अख्तियारले स्थानीय तहहरूलाई दियो जथाभावी खर्च नियन्त्रणसहितको ६१ बुँदे सुझाव [पूर्णपाठ]

मंसिर १७, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्थानीय तहहरूलाई ६१ बुँदे सुझाव दिएको छ ।

आयोगमा प्राप्त प्रदेश तथा स्थानीय तहमा भएका अनियमिततासम्बन्धी उजुरी खासगरी योजना कार्यान्वयन तथा व्यवस्थापन, सेवा तथा खरिद कार्य, कर्मचारी व्यवस्थापन, सामाजिक सुरक्षा भत्ता तथा सेवा सुविधा वितरण, सार्वजनिक जग्गा सिफारिस, शिक्षा क्षेत्र व्यवस्थापन लगायतका विषयमा छानबिन तथा अनुसन्धान गर्दा यी सबै विषयसम्बन्धी कार्यलाई प्रभावकारी, पारदर्शी र कानूनसम्मत बनाउन सम्बन्धित निकायहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ बमोजिम ६१ बुँदे सुझाव दिइएको आयोगले जनाएको छ ।

बजेट स्वीकृत नगराई वा स्वीकृत बजेटभन्दा बाहिर गई खर्च नगर्न, कानूनविपरीत आफू निकट व्यक्ति वा संस्थालाई आर्थिक सहायताबापत रकम वितरण नगर्न, आफ्नो क्षेत्राधिकारबाहिर गएर कर नलगाउन तथा क्षेत्राधिकार नाघेर निर्णय नगर्न अख्तियारले स्थानीय तहहरूलाई सुझाव दिएको छ ।

हेर्नुहोस्, अख्तियारले स्थानीय तहहरूलाई दिएको ६१ बुँदे सुझाव:

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मानव अधिकार उल्लङ्घनमा नौ हजार ३८८ पीडित

 फागुन ७,काठमाडौं। सन् २०२३ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीको घटनामा नौ हजार ३८८ जना पीडित

पढ्दै कमाउँदै : विद्यार्थी चित्रकलामा रमाउँदै

 फागुन ५, दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत