२०१७ का टप बलिउड हिरोइन

सन् २०१७ मा बलिउड सेलिब्रेटीहरुले आफुलाई चर्चामा ल्याउन कुनै कसर बाँकी राखेनन् । तर पनि लाखौं करोडौं फ्यान भएका चर्चित अनुहारहरु सन्नी लियोनीका अगाडी फिक्का सावित भए ।

sunny-2

पूर्व पोर्न स्टार सन्नी लियोनी गत बर्ष सवैभन्दा धेरै खोजिने बलिउड स्टारको पहिलो नम्बरमा परेकी छिन् ।

याहु सर्च इन्जिन र गुगल सर्च इन्जिन दुवैमा उनी खोजीको पहिलो स्थानमा रहेकी छिन् । समग्रमा सवैभन्दा धेरै खोजीको सूचीको पहिलो नम्बरमा बाहुबली २ परे पनि बलिउड स्टारहरुमध्ये चाहिँ सन्नी लियोनी नै पहिलो स्थानमा छिन् ।

यो बर्ष अन्य कुनकुन महिला स्टारहरुलाई खोजियो त बलिउडमा ? हेर्नुहोस् सवैभन्दा धेरै खोजीएका सेलिब्रेटीको सूची :

१. सन्नी लियोनी

 

२. प्रियंका चोपडा

३. ऐश्वर्य राय

४. कट्रिना कैफ

५. दीपिका पादुकोण

६. करिना कपुर

७. ममता कुलकर्णी

८. दिसा पटानी

 

 

photo

NOC1-250x300