हट र सेक्सी देखिन बलिउडका यी अभिनेत्रीले गरे स्तनको सर्जरी !

आफूलाई सुन्दर देखाउन हरेक मानिस चिन्तित् हुने गरेका छन् । त्यसमाथि फिल्मी क्षेत्रमा लागेका मानिसहरु त अझ आफूलाई सुन्दर र राम्रो देखाउन विभिन्न उपाय अवलम्बन गर्छन् । यसैक्रममा केही बलिउड अभिनेत्रीहरुले आफूलाई सुन्दर देखाउन स्तनको शल्यक्रिया गरेका छन् ।

artist-1-768x542

विपासा बसु
आफूलाई हट हण्ड सेक्सी देखाउन बलिउड अभिनेत्री विपासा बसुले स्तनको शल्यक्रिया गरेकी छन् । उनले शल्यक्रियामार्फत आफ्नो स्तनलाई ठूलो बनाएकी छन् ।

शिल्पा सेट्टी
आफूलाई आकर्षक देखाउन स्तनको शल्यक्रिया गर्ने अर्की अभिनेत्री हुन् शिल्पा सेट्टी । शरीरलाई आकर्षक देखाउन योगाभ्यास तथा सन्तुलन भोजनलाई लिइएपनि पछिल्लो समय शरीरका अंगलाई शल्यक्रिया गर्ने चलन पनि बढेको छ । उनले स्तनको शल्यक्रिया गरेको विषयले सञ्चार माध्यमहरुमा राम्रै चर्चा पाएको थियो ।

कंगना रनावत
अभिनेत्री कंगना रनावतले पनि आफ्नो स्तनको शल्यक्रिया गरेकी छन् । आफ्नो फिगर प्रदर्शन गर्न खासै पछि नहट्ने उनले आफूलाई सेक्सी देखाउन स्तनको शल्यक्रिया गरेकी हुन् ।

सुस्मिता शेन
सुस्मिता शेनले आफ्नो स्तनको शल्यक्रिया गरेर आफूलाई कामुक देखाएकी छन् । ‘मिस यूनिभार्स १९९४’को ताज पहिरिएकी उनी मोडलिङमा पनि सफल व्यक्ति हुन् ।

आयशा टाकिया
अभिनेत्री आयशा टाकिया प्रायः स्तनको कारण चर्चामा आइरहने गर्छिन् । फिल्ममा सफलता हात पार्न नसकेपनि शल्यक्रिया मार्फत बढाएको स्तनको भने चर्चा हुने गरेको छ ।

 

photo

NOC1-250x300