सुर्तीविरुद्धको अभियानमा ४० करोड स्वाहा :भएन उपलब्धि!

gutkha-surtijanya-padartha_bZbnzkrYx2सरकारले सुर्तीजन्य पदार्थको प्रयोगविरुद्ध जनचेतना अभियान प्रभावहीन बनेको छ ।

सुर्ती प्रयोगविरुद्ध जनचेतना अभियानमा सरकारले बार्षिक ४० करोड रुपैयाँ खर्च गरिरहेको छ ।

तर प्रयोगकर्ताको संख्यामा भने कमी आएको छैन । 

आर्थिक बर्ष २०७३/७४ मा तीन अर्ब १८ करोड रुपैयाँको सुर्तीजन्य पदार्थ आयात भएको थियो । यो अघिल्लो आर्थिक बर्षको तुलनामा १० करोड रुपैयाँ बढी हो ।

ads