सुन्दर नायिकाले बोल्ड ड्रेसअप गरेको भन्दै फिल्म खेल्न प्रतिवन्ध

  धेरै सुन्दर हुनु पनि कतिपय अवस्थामा घातक हुँदो रहेछ भन्ने कुराको पछिल्लो उदाहरण हुन् कम्बोडियन नायिका डेनी क्वान । उमेरले जम्मा २४ वर्षमा मात्र लागेकी नायिका डेनी क्वान ‘धेरै सेक्सी’ भएको भन्दै उनलाई फिल्म खेल्न प्रतिबन्ध लगाएको कम्बोडियन संस्कृति मन्त्रालयले जनाएको छ ।

सानो उमेरमा नै थुप्रै फिल्ममा अभिनय गरेर चर्चा कमाए पनि देशको नियम तोडेको भन्दै उनलाई संस्कृति मन्त्रालयले पुनः पाठ सिकाएपछि फिल्म खेल्न समेत प्रतिबन्ध लगाएको अन्तराष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् । अन्य नायिकालेझै आफूले कामुक भूमिकामा फिल्न नखेलेको बताउने उनको फेसबुकमा मात्र ३० लाख फलोअर छन् । उनलाई अश्लिल ड्रेसअप लगाएर फिल्म खेलेको कम्बोडियन संस्कृति मन्त्रालयले जनाएको छ ।एजेन्सी

 

photo

NOC1-250x300