सुनको भाउ घट्यो

काठमाडौं,  २० असोज ।   सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँ घटेको छ ।gold-sun

बिहीबार र बुधबार स्थिर रहेको सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

भाउ घटेर सुन तोलाको ५५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

आज चाँदीको भाउमा भने  कुनै घटबढ भएको छैन । चाँदी आजपनि तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।

ads