सन्दीप लामिछानेको अर्काे कीर्तिमान : एकै सिरिजमा २४ विकेट लिने खेलाडी

 एकपछि अर्का सफलता प्राप्त गरिरहेका नेपला स्टार लेग स्पीनर सन्दीप लामिछानेले मलेसियामा चम्किा एक महत्वपूर्ण राष्ट्रिय कीर्तिमान बनाएका छन् । 

मलेसियामा शुक्रबार सम्पन्न भएको आईसीसी वल्र्डकप टटी ट्वान्टी एशिया बीको छनोट प्रतियोगितामा ६ वटा खेलबाट २४ विकेट लिँदै नेपालका लागि एकै सिरिजमा सबैभन्दा बढि विकेट लिने खेलाडी बनेका हुन् । यसअघि यो राष्ट्रिय कीर्तिमान बसन्त रेग्मीको नाममा थियो जसले २१ विकेट लिएका थिए । 

मलेसियामा रहँदा सन्दीप ३ पटक म्यान अफ दि म्याच भइसेका छन्  ।

 

photo

NOC1-250x300