विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित

IMG_20180313_174025

२९ फागुन, काठमाडौं ।  विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि     राष्ट्रपतिमा  निर्वाचित भएकी  छिन्न्।  कांग्रेस उम्मेदवार कुमारी लक्ष्मी राईलाई पराजित गरि बिजयी भएकी हुन् ।

राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो । भण्डारीले ३९ हजार २७५ मतभार पाउँदा राईले ११७३० मतभार पाएकी छन् ।

NOC1-250x300