लखनऊ पुगेर ज्ञानेन्द्रले भेटे युपीका मुख्यमन्त्री योगी आदीत्यनाथ

पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको युपी राज्यका मुख्यमन्त्री योगी आदीत्यनाथलाई भेटेका छन् । लखनऊँ स्थित   योगीको सरकारी निवासमा भेटवार्ता भएको हो ।

yogi_and_gyanendra_fAQ2imrAEn

योगी आदीत्यनाथले पूर्व राजा शाहसँग मंगलबार बिहान भेटवार्ता भएको भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका छन् । तर, भेटमा के कुराकानी भयो भन्ने खुलाइएको छैन ।  

नेपाललाई हिन्दुराष्ट्र बनाइनु पर्ने अभिव्यक्ति दिँदै आएका  योगीसँग ज्ञानेन्द्रको  भेट हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 
योगी पछिल्लो पटक गतवर्ष भएको विराट  विश्व हिन्दु सम्मेलनमा भाग लिन नेपाल आएका थिए । 

 

photo

NOC1-250x300