रेखा थापाको ‘मालिका’ ट्रेलर रिलिज

रेखा फिल्मस्को ब्यानरमा निर्मित फिल्म ‘मालिका’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।

विरुद्ध बनेको चलचित्र मालिका ट्रेलरमा जाजरकोटकी १४ वर्षीय कमला ओलीलाई दमदार रूपमा प्रस्तुत गरिएको छ । उनको जीवनमा घटेका उचारचढावलाई ट्रेलरलाई देखाइएको छ भने अभिनेत्री थापाले एक परिवर्तनकारी नारीको रूपमा प्रस्तुत गरिएको छ । 

चलचित्रमा नरबहादुर कार्की पनि निर्माताको रूपमा रहेका छन् ।सरस्वती थापा कार्यकारी निर्माता रहेको चलचित्रको कथा अभिनेत्री थापा र नरबहादुर कार्की मिलेर लेखेका हुन् ।रामशरण उप्रेतीको छायांकन रहेको यो फिल्म यस वर्षको लक्ष्मीपूजा अर्थात् कात्तिक १६ गते रिलिज हुँदैछ । शिवम अधिकारीको पटकथा रहेको फिल्ममा रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट छ ।

हेर्नुहोस् ट्रेलर :

 

photo

NOC1-250x300