‘रुपै मोहनी’ गीत सार्वजनिक (भिडियो)

प्रदिप भट्टराई निर्देशित फिल्म ‘सत्रु गते’को पहिलो गीत सार्वजनिक भएको छ ।

लोकराज अधिकारीको शब्द रहेको ‘रुपै मोहनी’ बोलको गीतलाई टंक बुढाथोकीको संगीत भरेका छन् । गीतलाई टंक बुढाथोकी र मीना निरौलाको स्वर दिएका हुन् ।

कविराज गहतराजको कोरियोग्राफीमा बनेको गीतको म्यूजिक भिडियोमा हरिवंश आचार्य, दीपाश्री निरौला, दिपकराज गिरी, प्रियंका कार्की, पल शाह र आँचल शर्मालाई देख्न सकिनेछ ।

भिडियो हेर्नुहोस् :

ads