रिङ्गमा म्याच खेल्न आउदा ब्रा खुस्किएपछि….. (भिडियो)

डब्लुडब्लुईकी स्टार इभ मारिया रिंगमा फाइटका लागि उत्रनु ठिकअघि वार्डरोब मालफंक्शनको शिकार बनेकी छन् । रिंगमा उनलाई आफ्नो ब्राले धोका दिएपछि हतारहतार रेफ्रीले टावल दिएका थिए ।

उनले टावलले माथिल्लो भाग छोप्न भ्याएकी थिइन् । लाइभ चलिरहेको शोका क्रममा मारियाको भिडन्त बेकी लिंचसँग थियो । उनले आफ्नो चिरपरिचित शैलीमा फ्यान्सलाई अभिभादन गरिन् । तब रेफ्री र बिकी पनि रिंगमा  प्रवेश गरे,तर फाइट सुरु हुनै लागेको थियो । मारियाको ब्राको स्ट्रिप चुँडियो । यद्यपि मारियाले आफूलाई एक्सपोज हुनबाट भने बचाइन् । रेफ्रीले तत्काल प्रतिस्पर्धा रोक्न भने र टावल मगाए । एजेन्सी

हेरुम भिडियो :-

 

photo

NOC1-250x300