यौन मनोविज्ञानको कथा समेटिएको “मिस्टर भर्जिन“को गीत सार्वजनिक

काठमाडौँ, १२ फागुन / चलचित्र ‘मिस्टर भर्जिन’ को अडियो गीत सार्वजनिक भएको छ । सुरज पण्डितको स्वर, शब्द र संगीत रहेको ‘टुल्की’ बोलको गीत सार्वजनिक भएको हो । नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा गाइने देउडा फ्लेवरको यो गीत निकै रमाइलो बनेको छ । १ करोड लागतमा निर्माण भएको यो फिल्मले तीन युवाको यौन मनोविज्ञानको कथा बोल्छ ।

 
सुन्नुहोस् अडियो गीत

 

 

photo

NOC1-250x300