यूट्युबको नं. १ गीत “ड्यासपासिटो”को भिडियो ह्याक

यूटयुबमा पहिलो ट्रेन्डिङमा रहेको स्पेनिस ड्यासपासिटो नामको गीतको भिडियो ह्याक भएको छ । यो यूटयुबमा सबैभन्दा बढी भियोर्स भएको एकदमै चर्चित भिडियो हो ।

30624245_1715660225192768_5267526450784763904_n-1

यसले यूटयुबको अहिलेसम्मको रेकर्ड तोडेको छ, यो गीतको भ्यूयोर्स ५ विलियन भन्दा बढी पुगेको थियो । गीत संगीतका पारखीहरुका लागि यो अत्यन्त दुखदायी खबर हो । लुइस पोसेसको गीत प्रोसक्स नामको कुनै ह्याकर्सले ह्याक गरेको बताइएको छ । यसको टाइटल र भिडियो परिवर्तन गरिएको छ ।

 

photo

NOC1-250x300