यी हुन् विश्वकपका दाबेदार देशहरु

विश्वकै चर्चित खेलाडी हुन् ज्लाटान इब्राहिमोभिच । उनी यस यस पटकको विश्वकपमा भने । छैनन् ।

इब्राहिमोबिचले यसपटकको विश्वकपमा दाबेदारबारे आफ्नो धारणा व्यक्त गरेका छन् ।

ब्राजिल, स्पेन, जर्मनी र अर्जेन्टिना उपाधिको मुख्य दाबेदार रहेको बताएका छन् ।

उनले आफ्नो देश स्वीडेन पनि विश्वकप दाबेदार भएको बताएका छन् ।

फ्रान्सको बारेमा कुरा गर्दै उनले फ्रान्स उपाधिको दाबेदार नभए पनि पाउल पोग्बा र केलियन एमबाप्पेलाई रूसमा उदाउन सक्ने नयाँ स्टारका रूपमा लिएका छन् ।

पछिल्लो समय एलए ग्यालेक्सीबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका जालाटन अझै पनि उच्च फर्ममा रहेका छन् ।

 

photo

NOC1-250x300