मेस्सी र रोनाल्डोलाई आईएसआईएसद्वारा मार्ने धम्की !

आतंककारी समूह आईएसआईएसले लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई मार्ने धम्की दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । बेलायती पत्रिका दी सनका अनुसार आईएसआईले मेस्सी र रोनाल्डोलाई हत्या गर्ने धम्की सार्वजनिक गरेको हो ।

1820071712messi-ronaldo-cropped_2sbeh3c5l3ee1tigoh7oib06f

‘तिम्रो रगतले मैदान भरिनेछ’ भन्ने लेखिएको भिडियो पनि सार्वजनिक भएको दी सनले जनाएको छ ।

रुसमा हुन लागेको विश्वकफ फुटबलको पूर्वसन्ध्यामा आएको भिडियो सुरक्षा चिन्ता थपिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । एजेन्सी

NOC1-250x300