माधवकुमार नेपाल: काँग्रेस विकासको बाधक हो

Leader of Communist Party of Nepal (United Marxist Leninist) Madhav Kumar Nepal at his residence in Katmandu May 18, 2009. Nepal is likely form a new coalition government and replace current caretaker Prime Minister Pushpa Kamal Dahal "Prachandra" after he received the backing of over 350 members of parliament from 22 parties.
Post Photo/Shaligram Tiwari/Kantipurकाठमाडौं, १८ कात्तिक । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली काँग्रेस विकासको बाधक भएको आरोप लगाएका छन् ।

राजधानीमा शनिबार आयोजित कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् । उनले काँग्रेसलाई भ्रष्टाचारको बाधको भएको टिप्पणी गर्दै पतनको बाटोमा अघि बढेको उल्लेख गरे ।

उनले एमाले र माओवादी केन्द्रबीचको एकता स्वभाविक भएको बताउँदै एमाले धेरै चुनौतिहरुमा खेल्ने अग्रगामी पार्टी भएको जिकिर गरे । उनले वाम एकताबाट कसैलाई पनि नआत्तिन आग्रह समेत गरे ।

ads