माघे संक्रान्तिको अवसरमा राष्ट्रपतिको चियापान

राष्ट्रपति विद्यादेवी भण्डारीले माघे संक्रान्तिको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेकी छिन् । राष्ट्रपतिका प्रेस सल्लाहाकार माधव शर्माका अनुसार दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने कार्यक्रममा सर्वसाधारण तथा प्रमुख दलका नेताहरु सहभागी हुनेछन् ।359581459Bidhya-Bhandari-1कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुँदैछन् ।

 

photo

NOC1-250x300