महानगरपालिकामा बम विस्फोट

 

साउन २८, विराटनगर महानगरपालिकामा आईतवार दिउँसो बम विस्फोट भएको छ । अज्ञात समुहले महानगरपालिका प्रमुख भीम पराजुलीको कार्यक्षेत्र नजिकैको प्यासेजमा बम विस्फोट गराउँदा कार्यलयमा सामान्य क्षति पुगेको छ ।

महानगरपालिकाको मुख्य भवनका झ्यालका सिसा फुटेका छन् भने केही कुर्सी टेबुल, दर जिमा क्षति पुगेको छ ।,आजको नागरिक दैनिकमा यो खबर छ । 

 

photo

NOC1-250x300