भीरबाट लडेर ५५ को मृत्यु !

fe7b001e-3496-3ab2-89dc-3050c4d5582a_1524710929भीरबाट लडेर यो बर्ष ओखलढुंगामा १६, छिमेकी जिल्ला खोटाङमा १८ र सोलुखुम्बुमा २१ जनाको मृत्यु भएको छ । 

पहडाी क्षेत्रमा भीरबाट लडेर मृत्यु हुनेको संख्या हरेक बर्ष बढ्दो देखिएको छ । 

पछिल्लो एक बर्षमा मात्र तीन जिलालमा ५५ जनाले ज्यान गुमाएको प्रहरी तथ्यांकले देखाएको छ । 

खोटाङमा चालु आर्थिक बर्ष सवारी दुर्घटनामा परी चार जनाको ज्यान जाँदा १८ जना भीरबाट लडेर मरे ।

यीमध्ये १४ जना घाँस—दाउरा गर्न गएका बेला भीरबाट लडेका थिए ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।  

 

photo

NOC1-250x300