‘बागी २’को कमाइ १० दिनमा १३६ करोड

Baaghi 2 2018 Full Movie Watch Online Free Download २८ चैत

बलिउड फिल्म ‘बागी २’ ले बक्स अफिसमा अझै पनि राम्रो कमाइ गर्न सफल भएको छ ।

टाइगर श्रोफको प्रमुख भुमिका रहेको यस फिल्मले हालसम्म १३६ करोड भारतीय रुपैयाँ बराबरको कमाइ गरेको छ ।

दिशा पटानीको पनि भुमिका रहेको यस फिल्मले १० दिनमा १३६ करोड कमाएको हो ।

बागी फिल्मले पनि बक्स अफिसमा राम्रो कमाइ गरेको थियो ।

NOC1-250x300