प्रचण्ड र मोदीबीचको भेटवार्ता यस्तो रह्यो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार भेटवार्ता भएको छ ।

prachanda-modi-1024x683

मुक्तिनाथ दर्शन गरेर  फर्किएपछि  मोदीसँग  प्रचण्डले एक्लै भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा उनिहरुबीच आपसी हित र दुईपक्षीय सम्वन्धलाई अझ मजबुत  बनाउने विषयमा छलफल भएको बुझिएको छ ।

 

photo

NOC1-250x300