‘पोई पर्यो काले’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

असोज १६, काठमाडौं : शिशिर राणाको कथा तथा निर्देशन तयार पारिएको चलचित्र  ‘पोई पर्यो काले’को ट्रेलर सार्वजनिक गरिएको छ  ।

Image result for ‘पोई पर्‍यो काले’

२ मिनेट ४३ सेकेण्डको उक्त ट्रेलरमा चलचित्रका मुख्य पात्र सौगात मल्ल, आकाश श्रेष्ठ, पूजा शर्मा, सौगता मल्ल, सृष्टी श्रेष्ठ, राजाराम पौडेल लगात कलाकारको फिचर्ड गरिएको छ ।  

कालो बर्णको केटा मन नपराउने एक युवतीको कथामा आधारितमा तयार पारिएको यस चलत्रिमा नायक सौगात मल्लले एक काले केटाको भूमिका निर्वाह गरेका छ ।  

कमेडी र सस्पेन्स तरिकाले बनाइएको चलचित्र ‘पोई पर्‍यो काले’लाई रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो ।  

चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपालीकाे लगानी रहेको छ भने शिव ढकालको छायांकन  रहेको छ । अमलादेवी राईको कार्यकारी निर्माता रहेको यस चलचित्रको प्रदर्शन मिति भने कार्तिक ८ गतेलाई तोकिएको छ ।  

ट्रेलर :-

 

https://youtu.be/ElrD68cQrRA

 

photo

NOC1-250x300