पहिलो मुख्यमन्त्री डोरमणि पौडेलले लिए शपथ 


मुख्यमन्त्री पौडेललाई शपथ ग्रहण गराउँदै प्रदेश प्रमुख अनुराधा कोइराला

मुख्यमन्त्री पौडेललाई शपथ ग्रहण गराउँदै प्रदेश प्रमुख अनुराधा कोइराला
 
 

माघ २९ हेटाैंडा । पहिलो मुख्यमन्त्रीका रुपमा एमाले नेता डोरमणि पौडेलले शपथ ग्रहण गरेका छन्।पौडेल राजधानी काठमाडौं समेत रहेको प्रदेश–३ का मुख्यमन्त्री हुन्।उनले प्रदेश प्रमुख अनुराधा कोइरालाले सोमबार विहान शपथ लिएका हुन्।एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई पराजित गर्दै पौडेल प्रदेश सभा दलको अध्यक्ष निर्वाचित भएका थिए।एमालेको बहुमत रहेको प्रदेश सभा दलको अध्यक्षका हैसियतमा पौडेल मुख्यमन्त्री बनेका हुन्।

NOC1-250x300