नेपाली काङ्ग्रेसका नेता नेकपामा प्रवेश !

mahesh-dahal_b3uRv0dn9g

असोज ९, काठमाडौँ । नेपाली काङ्ग्रेसको बुद्धिजीवी संगठनका  स्थापित नेता तथा  नेपाल टेलिभिजनका पूर्वअध्यक्ष  महेश दाहाल नेपाल  कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेललगायतका नेताले प्रवेश गराएका हुन् ।अध्यक्ष प्रचण्डले नवप्रवेशी दाहाललाई स्वागत गर्दै उनलाई उचित जिम्मेवारी दिइने दिए ।
मुलुकको विकास र समृद्धिका लागि नेकपाको नेतृत्वमा आउन समयको माग भएको जनाउँदै उनले पार्टी एकतासँगै देशभर आधारभूत तहसम्मको एकता प्रक्रियामा जुट्न कार्यकर्तालाई आग्रह गरे

 

photo

NOC1-250x300