नेकपा मालेकी सांसद महरा माओवादीमा प्रवेश

२२,असाेज : कपा मालेकी सांसद कलसा महरा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छन्। माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आयोजित विशेष कार्यक्रमका बीच सांसद महरासहित ७ नम्बर प्रदेशका माले नेतारकार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

cpn-maoist-center_Ekv9h3PPba

उनी संसदमा कञ्चनपुर जिल्लाबाट प्रतिनिधित्व गर्छिन्। सांसद महरासँगै माले कञ्चनपुर जिल्ला कमिटीका नेताहरु उमा शाही, कमला भट्ट, जानकी ठगुन्नालगायत पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नवप्रवेशीलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरे।

ads