निर्वाचन परिणाम सार्वजनिक गर्न सक्ने अवस्था छैन : निर्वाचन आयुक्त

download (2)

पुस १७, २०७४ 

 संघीय संसदमा एक तिहाई महिला प्रतिनिधित्व सुनिश्चित गराउने संवैधानिक प्रावधान रहेकाले पनि प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न नमिल्ने कुरा बुझिदिन पनि प्रमुख निर्वाचन आयुक्त यादवले आग्रह गरे । साथै संवैधानिक निकाय भएकाले संविधानले निर्देश गरे अनुसार आयोगले आफ्नो कार्य सम्पादन गरिरहेको पनि स्पष्ट पारे ।

NOC1ads