धुम्बाराहीमा ओलीले दाहाललाई भने– नयाँ कमरेडलाई स्वागत छ

नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पार्टी कार्यालय धुम्बाराही र जनवर्गीय संगठनको कार्यालय रहेको पेरिसडाँडा पुगेका छन् । अध्यक्षद्वयसँगै अन्य शीर्ष नेताहरु पनि पुगेका थिए । धुम्वाराहीमा दाहाललाई ओलीले नयाँ कमरेडलाई स्वागत छ भनेर स्वागत गरेका थिए । दाहालभन्दा अघि नै ओली त्यहाँ पुगेका थिए । 

8757023332899195_2106637009621523_5415654925021478912_n

त्यसपछि नेताहरु पेरिस डाँडा पुगेका छन् । पेरिसडाँडामा ओलीले जनयुद्धमा मारिएका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

NOC1-250x300