दुई महिलाले एक महिलालाई यसरी नाङ्गै बनाएर कुटे ! (भिडीयो)

यो दाङको भुलुबाङ भन्ने ठाउमा भएको घट्ना हो । यहा एक महिलालाई दुई महिलाले कपडा च्यातेर नाङ्गै बनाएर कुटेका छन् । भिडियोमा हेर्दा पैसाको विषयलाई लिएर यो घटना घटेको भन्ने बुझिन्छ । तर पैसाको लागी यसरी कुट्नु कुन जायज कुरा हो । यउटा नियम छ । कसैलाई पनि यसरी कुट्नु भनेको कति जायज विषय हो । यो घटना तरुन्त संबन्धित निकायमा पुगोस र दोषीमाथी तरुन्त कारबाही होस ।

यो भिडियो हामीले दीया चन्दको फेसबुकबाट लिएका हौ ।

 

photo

NOC1-250x300