लाचारी प्रधान्यायधिस गोपाल पराजुलीलाई न्यायाधीशहरुले भने: ‘तपाई हट्नुस्’

फागुन २९, सर्वोच्च अदालतका अधिकांश न्यायाधीशले जन्ममिति विवादमा मुछिएका प्रधानन्यायाधीश गोपाल पराजुलीलाई बहिर्गन को बाटो रोज्न सुझाव दिएका छन् । 

कान्तिपुर दैनिक र डा. गोविन्द केसीविरुद्धको अवहेलना मुद्धामा न्यायाधीश चोलेन्द्रशमशेर राणाले दिएको आदेशपछि सर्वोच्चमा बसेको अनौपचारिक फुलकोट बैठकमा न्यायाधीशरुले पराजुलीलाई तत्काल न्यायालयबाट अलग हुन सुझाव दिएका हुन् । केहीबाहेक हामी धेरैजसो अव तपाई न्यायापालिकाबाट अलग हुनु राम्रो हुन्छ भनेर स्पष्ट शब्दमा भनिसक्यौँ । 
यो भन्दा बढी के भन्नु ?, आजको कान्तिपुर दैनिकमा यो खबर छ । 

 

photo

NOC1-250x300