ठमेलमा ग्यासको सिलिन्डर बिस्फोट !

Fire-01-1024x785-nbg4bub9hiyd5jh1epexthdwxj7krhvaej0txsvqhs

काठमाडौँ, २६ भदौ । बिहार साढे चार बजे ठमेलमा ग्यास सिलिण्डर बिस्फोट भएर आगलागी भएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासी आगो नियन्त्रण गर्न प्रयासरत रहेका छन् ।

भित्रि भागमा रहेको घरमा आगो लागेपछि घटना स्थललाई नियन्त्रणमा लिन कठिन भएको प्रहरीले जनाएको छ ।

 

photo

NOC1-250x300