‘घामड शेरे’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

Image result for ghamad shere trailer

काठमाडौं, २७ असोज । हेमराज बिसीले निर्देशन गरेको नेपाली कथानक चलचित्र ‘घामड शेरे’को ट्रेलर सार्वजनिक भएको छ ।

चलचित्रको ट्रेलर हेरेपछि ‘घामड शेरे’मा निम्न मध्यमवर्गीय परिवारको कथा देखाउन खोजिएको प्रस्ट हुन्छ । चलचित्रमा निश्चल बस्नेत, स्वस्तिमा खड्का लगायतका कलाकारले अभिनय गरेका छन् ।

यो चलचित्र कात्तिक ८ गते रिलिज हुँदैछ ।

ट्रेलर :

 

photo

NOC1-250x300