गुणस्तरहीन हेल्मेटको बिगबिगी

 images

साउन २८, दुईपाङ्ग्रे सवरीचालकको सुरक्षाका लागि लगाउने हेल्मेटसमेत नक्कली हुँदा सडक यात्रा थप असुरक्षित बनेको छ । 
नेपालमा कस्तो हेल्मेट आयात गर्न पाईन्छ भन्ने कुनै मापदण्ड नभएकाले कम गुणस्तरक हेल्मेट आयात भईरहेको छ भने स्वदेशी उत्पादनमा समेत कुनै नियमन छैन । यसले उपभोक्ता ठगिनेमात्र नभई दुर्घटना हुँदा सुरक्षित बनाउन लगाईने हेल्मेटले जोगाउनुहो साटो फुट्ने गरेको पाईएको छ । 

गुणस्तर कामय गर्न कारोवालहरुसँग छलफल सुरु भएको आजकोकारोवार दैनिकमा खबर छ 

 

photo

NOC1-250x300