खाली पेटमा के खाने के नखाने ?

ahf-17-1000x509खानपानको ध्यान राख्न जति जरुरी छ, त्यति नै यसको बारेमा जानकारी लिनु महत्वपूर्ण हुन्छ । कुन समय के खाने के नखाने । खासगरी बिहान खाली पेटमा विशेष ध्यान पुर्याउनुपर्छ । शरीरलाई फाइदा पुर्याउने चीजले पनि खाली पेटमा नोक्सान पुर्याउन सक्छ ।

खाली पेटमा के नखाने ?

केराः केरामा केलों में म्याग्नेशियम प्रशस्त हुने भएतापनि खाली पेटमा खाँदा यसले रगतमा खनिज को मात्रा बढाउन सक्छ जसले हृदयको स्वास्थ्यमा नकारात्मक असर पर्न जान्छ ।

दहीः दहीमा राम्रो मात्रामा प्रोबायोटिक्स हुन्छ । तर यसलाई खाली पेटमा खाँदा दहीमा भएको हाइड्रोक्लोरिक एसिडले हेल्दी ब्याक्टेरीयाको खतम गरीदिन्छ ।

अमिलो फलः अत्यधिक मात्रामा साइट्रिक एसिड माइक्रस झिल्ली (मकस) को क्षति पुर्याउन सक्छ । कागतीको सेवन गर्न सकिन्छ किनकी यसले डेटोक्सिफिकेशनको काम गर्छ ।

के खान सकिन्छ ?

सुख्खा मेवाः सुख्खा मेवा प्रोटिनको स्रोत हो । साथसाथै यसमा भिटामिन, खनिज, ओमेगा ३ फैटी एसिडको एन्टिओक्सिडेन्ट हुन्छ ।

महः खनिज, अमीनो एसिड, भिटामिन र रोगाणुर खनिज, अमीनो एसिड, विटामिन और रोगसँग लड्ने तत्वबाट पूर्ण मह रोग प्रतिरोधात्मक क्षमताको बढाउँछ । र पाचन सम्बन्धी बिमारीको खतरा कम गर्छ । यसलाई मनतातो पानी र ओट्स मा शक्खर को स्थानमा लिन सकिन्छ ।

तरबुजाः इलेक्ट्रोलाइटको तरलताको स्तर ठिक राखेर शरीरमा भिटामिन पुग्छ । यसमा फ्लोभोनोइड नामक एन्टिओक्सिडेन्ट हुन्छ जसले विभिन्न अंगहरुलाई संक्रमण हुनबाट जोगाउँछ ।

 

photo

NOC1-250x300