कान्स फिल्म फेस्टिवलमा सुन्दरी ऐश्वर्याले लगाएको गाउनको बिश्वभर चर्चा !

फ्रान्सको कान्स शहरमा जारी ७१औैं कान्स फिल्म फेस्टिवलमा बलिउडकी सुन्दरी नायिका ऐश्वर्याले लगाएको गाउनले बिश्वभर चर्चा पाएको छ ।

aishwarya-rai-cannes-3_A1YwVbVPIH-768x384

अवार्ड समारोहमा पुगेकी ऐश्वर्याले नीलो रंगको हाफ सोल्जर गाउनमा देखिँदा सबैजसो क्यामेरा उनीतिर सोझिएका थिए। उनको पहिरनसहितको लुक्सलाई धेरैले प्रशंसा गरेका छन् ।

भारतिय मिडियाका अनुसार श्वर्याको यो पोशाक तयार गर्न १ हजार घण्टा समय लागेको बताइएको छ । कान्समा दिपीका कंगना लगायनका कलाकार ग्यसकेका छन् । मे ८ देखि सुरु भएको महोत्सव १९ तारिखसम्म चल्नेछ।

NOC1-250x300