ओली : देवी ज्ञवालीले चितवनमा प्रचण्डको चुनाव प्रचार गर्छन् (भिडियो)

२४ असोज, काठमाडौं : बाम एकतापछि ओली कान्तिपुर टेलिभिजनको चर्चित कार्यक्रम ‘फाएर साइड’ मा भुषण दाहाल सँग बाम एकताको बारेमा कुराकानी गर्दै बाम एकता देशको सम्वृद्धि,स्थायित्व र विकाशका लागी भएको बताए।

ओलीले नेपाली कांग्रेसलाई विकाश बिरोधी र भ्रष्टचारी पार्टि भएको आरोप लगाए। कार्यक्रम प्रस्तोता भुषण दाहालले ओलीलाई सोधे- प्रचण्ड चितवनबाट चुनाव लड्ने कुरा गर्दै हुनुहुन्छ ,देवी ज्ञवालीले प्रचण्डको चुनाव प्रचार गरिदिने हो ? ओलीले भुषण दाहालको प्रश्नको जबाफ दिदैँ भने- ‘राजनितिमा यो कुरा सामान्य हो। यस्तो भईरहन्छ। उनले राजनितिमा यसो हुनुलाई सामान्य कुरा भएको बताए।’ 

 

ads