नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच करिब दुई घण्टा भेटवार्ता भएको छ ।
त्यसलगत्तै आजै नेकपा एमालेले आकस्मिक स्थायी कमिटीको बैठक पनि बोलाएको छ । बेलुका पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा एमालेले स्थायी कमिटीको बैठक बोलाएको हो ।