उत्कृष्ट युवा खेलाडी अवार्ड सन्दीप लामिछानेलाई

क्रिकेटर सन्दिप लामिछाने वर्षको उत्कृष्ट युवा खेलाडी बनेका छन् । पल्सर स्पोर्टस अवार्डमा चार प्रतिस्पर्धीलाई पछि पार्दै लामिछानले अवार्ड जितेका हुन् ।

26984881632782599_1634517959947430_8255629039352414208_n (1)

उनीसँगै क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेम्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावल उत्कृष्ट युवा खेलाडीको मनोनयनमा परेका थिए । सन्दिप अहिले आईपीएल खेल्न दिल्लीमा छन् ।

सन्दीप आईपीएल खेल्न भारतमा रहेकाले उनको अवार्ड विनोद दासले ग्रहण गरेका छन् । 

 

photo

NOC1-250x300