आयो अहिले सम्मकै उत्कृष्ट चुनाबी गीत ! (भिडीयो)

देशैभर चुनावी माहोलले तातिरहेको बेला प्राय सबै जसो पार्टीहरु आ आफ्नै तरिकाले चुनावी प्रचार प्रसारमा व्यस्त देखिन्छन् । त्यसो त चुनावी गीतहरुले झन् नजिकै चुनाव आएको आभाष गराउने नै भयो । त्यसै शिलशिलामा गायक अनिल लामा र इन्दिरा गोलेको स्वरमा सजिएको तामाङ भाषाको गीत सार्वजिक भएको छ । नेपाली कांग्रेस जिन्दावाद बोलको सो गीतमा अनिल लामाकै रचना तथा राजु लामाको संगीत रहेको छ । निकै नै कर्णप्रिय सो गीत तपाई पनि हेरेर सुनेर आनन्द लिन सक्नु हुनेछ ।  हेर्नुहोस् भिडियो :

ads